दयाहाङ राईलाई दोस्रो पुत्रलाभ !

काठमाडाैँ । अभिनेता दयाहाङ राईलाई दाेस्राे पुत्रलाभ भएकाे छ । दयाहाङपत्नी बेनुका राई गायिकासमेत हुन् । उनीहरूलाई शुक्रबार पुत्रलाभ भएकाे हाे ।

राईदम्पतीका यसअघि एक छोरा छन् । दयाहाङ र बेनुकाको बिहे २०६५ साल फागुन २ मा भएको थियो । २०६९ सालमा बेनुकाले पहिलो सन्तानका रूपमा छोरा सामदुङहाङलाई जन्म दिएकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *