राष्ट्रपतिबाट संविधानको ठाडो उल्लंघन : उपेन्द्र यादव
२०७९ असोज ५ गते

काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको उल्लघंन भएको बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई/दुईपटक पारित भएर राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनको भनाइ छ ।

२०७९ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित








