दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रबल जनसेवाश्री पदकबाट सम्मानित

काठमाडौँ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक तथा समाजसेवी कुमुद कुमार दुगडलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभूषित भएका छन् ।

देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्याएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन् ।

दुगडले कृषिलाई व्यवसायीकरण र औद्योगिकिकरण गर्नेतर्फ विशिष्ट योगदान दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =