सुनको भाउ बढ्यो, चाँदीको कति ?

काठमाडाैँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन छापावाल सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाल सुनको भाउ प्रतितोला १९ हजा ४ सय रुपैयाँ रहको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि मंगलबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ रहेको थियो ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजा १ सय ७५ रुपैयाँ प्रतितोला थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =