साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा श्रीलंकाकाे पाेस्टमा नेपालकाे ४ गाेल

काठमाडाैँ । साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल र श्रीलंकाबिच प्रतिस्पर्धा भइरहेकाे छ । खेलकाे पहिलो हाफमा नेपालले ४–० काे अग्रता लिएको छ । नेपाललाई अग्रता दिलाउन रश्मीकुमारी घिसिङ, सरु लिम्बु अमृता जैशी र दीपा शाहीले १/१ गाेल गरेका छन् ।

खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गरेपछि नेपाल पहिलो हाफमा ४–० ले अघि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *