६६ जिल्लामा फैलियो डेङ्गु

काठमाडौँ । देशभरका जिल्लामा डेङ्गु फैलिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६६ जिल्लामा डेङ्गु फैलिएको  बताइएको छ ।

गत साउनदेखि यही भदौ १५ गतेसम्म दुई हजार १७९ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =