राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेला आयोजना गरेको छ । रवि लामिछाने नेतृत्वको रहेको स्वतन्त्र पार्टीले भेला आयोजना गरेको हो । भेलालाई अध्यक्ष लामिछानेलगायतले सम्बोधन गरेका छन् ।

काठमाडौंको टुँडिखेलमा आयोजित भेलामा पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम गरेको हो एक नेताले बताए ।

सो पार्टीले केही समयदेखि देशका विभिन्न स्थानमा कार्यक्रम गरेको थियो । त्यसकै पूरकको रुपमा राजधानीमा भेला आयोजना गरिएको बताइएको छ ।

भखरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्र निर्वाचनमा सहभागिता जनाउँने तयारी समेत गरिरहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *