बुटवलमा राजनीतिक प्रशिक्षण दिँदै प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवलमा प्रचण्डको राजनीतिक प्रशिक्षण दिने भएका छन् ।

शनिबार बुटवल पुगेका दाहालले लुम्बिनी प्रदेशका पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिने बताइएको छ ।

पार्टीका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार प्रचण्डले दिउँसो तीन बजेसम्म पार्टीका नेताहरुलाई प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =