‘साताका सात’ तस्बिर

मातृ वात्सल्य
पशुपतिमा आफ्नो बच्चालाई बकेनोको गेडा खुवाउँदै पोथी बाँदर ।

पाशुपत क्षेत्र
जय बागेश्वरी हाइटबाट खिचिएको पवित्र पाशुपत क्षेत्र ।

उत्सुकता
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बानेश्वर क्षेत्रमा रहेको अल्फा(बिटा भवनको अवैध संरचना भत्काउँदै गर्दै सोही भवनको तेस्रो तल्लाबाट उत्सुकता पूर्वक हेर्दै दुई युवा ।

आराम
पशुपति क्षेत्रमा रहेको शिवालयमा आराम गर्दै एक साधु ।

बालेर र डोजर
काठमाडौँ मलमा बनेको अवैध संरचना भत्काउँदै काठमाडौँ महानगरको डोजर ।

अन्तिम सलामी
नेपाली कांग्रेसका लोकप्रिय नेता प्रदीप गिरीको अन्त्येष्टिको क्रममा अन्तिम सलामी अर्पण गर्दै नेपाल प्रहरीको टुकडी ।

फुटपाथमा पार्किङ
आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको मुख्यालयअघि को सडक पेटीमा पार्किङ गरिराखिएका सवारीसाधन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *