महानगरले भत्कायाे बानेश्वर कम्प्लेक्सको संरचना
२०७९ भदौ ६ गते

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेकाे बानेश्वर कम्प्लेक्सको अस्थायी संरचना भत्काएकाे छ ।
महानगरले अन्डर ग्राउण्ड पार्किङ खुलाउन उक्त संरचना भत्काएकाे हाे ।
अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन नगर प्रहरीले संरचना भत्काएको हो ।
२०७९ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








