आयोगद्वारा इच्छुक निजी क्षेत्रका छापाखानाहरूलाई सूचिकृत हुन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले इच्छुक निजी क्षेत्रका छापाखानाहरूलाई सूचिकृत हुन आह्वान गरेको छ ।

आसन्न प्रदेशिक र संघीय निर्वाचनका लागि आवश्यक पर्ने सामग्री छपाइका लागि इच्छुक निजी क्षेत्रका छापाखानाहरूलाई सूचिकृत हुन आह्वान गरेको हो ।

आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री छाप्न इच्छुक निजी क्षेत्रका छापाखानाहरूलाई सूचीकृत हुन आह्वान गरेको हो।

जारी सूचनामा आयोगले निर्वाचन ऐन, नियम, निर्देशिका, अनुसूचि फारम, विभिन्न किसिमका कार्डहरु, परिचय पत्र, मतदाता परिचय पत्र, मतदाता नामावली, मतदाता शिक्षासँग सम्बन्धित छपाइ कार्य गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *