आइतबारको संसद बैठकमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावमा छलफल हुने

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोगमाथि छलफल अघि बढ्ने भएको छ।

प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने संसद् सचिवालय स्रोतले जनाएको छ।

१ फागुन २०७८ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणा विरुद्ध महाअभियोग दर्ता गरेका थिए। तर, सचिवालयमा दर्ता भएको लामो समय बित्दा पनि महाभियोग प्रस्ताव अघि बढेको थिएन।

संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव, खराब आचरण, इमान्दारपूर्वक पदीय कर्तव्य पालना नगरेको र आचारसंहिता गम्भीर उल्लंघन गरेको लगायत २१ आरोप लगाएर राणामाथि महाभियोग दर्ता गरिएको थियो।

२२ फागुनमा बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको छानबिन गर्न संविधानको धारा १०१ अनुसार ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =