प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले गर्‍यो दल दर्ता आह्वान

काठमाडाैँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आव्हान गरेकाे छ ।

आयोगले सूचना प्रकाशित गर्दै साउन ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो ।

आयोगले दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *