जितनकाे ‘रुपकाे चर्चा’ बजारमा (भिडिओसहित)

२०७९ साउन १९ गते

काठमाडाैँ । जितन थुलुङ राईकाे ‘रुपकाे चर्चा’ गीत बजारमा आएकाे छ । जितनकै सङ्गीत/स्वरमा बनेकाे गीतकाे शब्द विनय पन्तले लेखेका हुन् ।
गीतकाे गीति भिडिओ पनि बजारमा आएकाे छ । भिडिओमा विजय दाेङ र नीमा लामा फिचर्ड छन् भने जीतु तामाङकाे काेरियाेग्राफी छ । भिडिओमा कथाकाे अवधारणा विनयकै छ, निर्देशन जितनकै छ ।

२०७९ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित