थप ९ सय १५ जनामा कोरोना संक्रमण
२०७९ साउन १८ गते

काठमाडौँ । नेपालमा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ९१ पिसिआर परीक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टीजेन परीक्षणका क्रममा ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बुधवार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ३ सय १ जना निको भएका छन् । हाल नेपालमा ५ सय ४ सय ३३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
२०७९ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








