भूकम्पले खाेटाङकाे साकेलामा भत्कियाे घर

काठमाडौँ । आइतवार बिहान ८ः१३ खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्पले साकेलामा १ घर भत्किएको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले भूकम्पले के-कति क्षति गर्यो भन्ने विवरण आइनसके पनि साकेलामा घर भत्किएको भन्ने सूचना आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =