दिनेशको ‘दिलको राजा’मा कमल र अस्मिताको अभिनय (भिडिओ)

काठमाडौँ । दिलको राजा बोलको गीत सार्वजनिक भएको छ ।

सुकदेव अधिकारी र बिन्दु बिहानीको स्वरमा रहेको दिलको राजा बोलको गीतलाई भावना म्युजिक सोलुसनको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

दिनेश ठकुल्लाले निर्देशन गरेको गीतमा कमल सिंह र अस्मिता रनपालको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *