प्रधानमन्त्री देउवाकाे अगाडि नागरिकता विधेयक र एमसीसीविरुद्ध नाराबाजी गर्ने ३ जना पक्राउ
२०७९ साउन ९ गते

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी रहेकाे कार्यक्रममा नाराबाजी गर्ने ३ जना पक्राउ परेका छन् ।
काठमाडौँको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा ३ जना युवाहरूले प्रधानमन्त्रीकै अगाडि ‘एमसिसिको मतियार’ र ‘नागरिकता विद्येयक खारेज गर’ लगायतका नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री देउवा भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा सहभागी हुन प्रज्ञा भवन पुगेका हुन् ।
भिडिओः
याे पनिः प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेजीकाे माग गर्दै प्रदर्शन (भिडिओसहित)
२०७९ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








