केनको दुई गोलमा टोटेनहमको जित

काठमाडाैँ ।  इंग्लिस फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा इंग्लिस क्लब टोटेनहम हटस्परले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पूनरागमन जित निकालेको छ ।

टोटेनहमले स्कटिस क्लब रेन्जर्समाथि २–१ को पूनरागमन जित निकालेको हो । रेन्जर्सका एन्टोनियो मिर्काे कोलाकको गोल सान्त्वना बन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *