कर्जा प्रवाह वृद्धिदर १२ प्रतिशतमा सीमित गर्ने लक्ष्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य राखेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले यस्तो लक्ष्य राखेको हो ।

कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

जबकी गत आर्थिक वर्षमा कर्जा प्रवाहको वृद्धिदर १९ प्रतिशत पुगेको थियो ।

याे पनिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *