प्रचण्ड-बाबुरामबीच भेटवार्ता

काठमाडाैँ । सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच मंगलबार दिउँसाे सिंहदरबारस्थित माओवादी केन्द्रकाे संसदीय दलकाे बैठक कक्षमा भेटघाट भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =