प्रहरीमा रिक्त ३६ एसपीकाे बढुवा (सूचीसहित)
२०७९ असार २९ गते

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ३६ जनालाई प्रहरी उपरीक्षकमा रिक्त बढुवा सिफारिस भएका छन् ।
बुधवार बसकाे बढुवा समितिको बैठकले ३६ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।
बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा दरबन्दी भएका डीएसपी देवेन्द्र बहादुर पाल रहेका छन् । त्यस्तै दोस्रोमा सिताराम रिजाल र तेस्रोमा भिमकिरण बोगटी रहेका छन् ।

२०७९ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








