अभिनेत्री नीता ढुंगाना र ज्याेतिषी हरिहर अधिकारी वैवाहिक जीवनमा बाँधिए

काठमाडौँ । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् ।

शुक्रबार काठमाडौँको याक एण्ड यति होटलमा उनीहरुको विवाह सम्पन्न भएकाे हाे ।

वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए ।

नीता र हरिहर चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *