नेपाल रेडक्रस परिसरमा झडप (तस्वीरसहित)
२०७९ असार २१ गते

काठमाडौँ । सोल्टीमोडस्थित नेपाल रेडक्रस सोसाइटीको कार्यालय परिसरमा झडप भएको छ । सरकारले हटाएको नेत्र प्रसाद तिम्सिनाको कार्यसमिति र कर्मचारी बिच झडप भएको हो ।
रेडक्रसमा तिम्सिनाको समूहलाई हटाइ केही महिना अघि सरकारले नयाँ कार्यसमिति चयन गरे लगतै तिम्सिना समूह अदालत गएको थियो ।
आज उक्त समूहले सर्वोच्चको अन्तरिम आदेश लिएर रेडक्रस प्रवेश गर्दा कर्मचारीले रोकेका कारण केही बेर झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि रेडक्रस परिसर शान्त भएकाे थियाे ।


२०७९ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








