आलिया भट्ट भइन् गर्भवती

काठमाडाैँ । बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट गर्भवती भएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा भिडियो एक्सरेको फोटो सेयर गर्दै आफू गर्भवती भएकाे र छिट्टै शिशुलाई जन्म दिने उल्लेख गरेकी छिन् ।

छेउमा उनका श्रीमान् रणवीर कपूर देखिएका छन् । आलिया र रणवीरले गत अप्रिल १४ अर्थात् २ महिना अघि मात्रै विवाह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *