‘साताका सात’ तस्बिर

झिलिमिली स्तूप 
साँझको समयमा चुच्चेपाटीबाट कैद गरिएको विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूप ।

उडानको तयारी 
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको तयारीमा रहेको आन्तरिक हवाई सेवाको जहाज ।

उद्धारको अभ्यास 
नेपाल नागरिक उड्डयन प्राधिकरण र नियामक संस्थाहरूले गत बुधबार त्रिअबी को मैदानमा गरिएको ‘हवाई दुर्घटना एवम् उद्धार तालिम’

अवतरणको तयारी 
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारीमा रहेको आन्तरिक हवाई सेवाको जहाज ।

झरीमा बौद्धनाथ 
बौद्धनाथ स्तूपलाई उज्यालो पार्न बालिएको बत्तीसँगै टल्किएको झरीको छिटा ।

बादलमा डढेलो 
पानी पर्न लाग्दा आकाशमा लागेको कालो बादल बिच सूर्यको किरण छिर्दाको दृश्य, झट्ट हेर्दा बादलमा डढेलो लागेको जस्तो देखिने यस्ता दृश्य हेर्दामा साह्रै मनमोहक देखिन्छ ।

खाजा समय 
रोपाइँको बेला खेतको आलीमा बसेर खाजा खादै खोकनाका किसान ! अहिले मनसुन सक्रिय भए सँगै यहाँका किसानलाई रोपाइँको चटारो के छोएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *