दलहरूलाई कालो बजारी गर्ने व्यापारीका दुकान जस्ता बनाउनु हुँदैन : चन्द्र भण्डारी
२०७९ असार ३ गते

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले राजनीतिक दलहरू सीमित व्यक्तिहरूको स्वार्थमा चलिरहेको तर्फ संकेत गरेका छन् । उनले बिहान सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् ।
पार्टीहरूलाई कालो बजारी गर्ने व्यापारीका दुकान जस्ता बनाउन नहुने उनको भनाई छ । ‘लामो इतिहास हजारौँ जनताको त्याग समर्पण सहादतबाट बनेका निश्चित उद्देश्य बोकेका पार्टीहरू सीमित व्यक्तिहरूको स्वार्थका लागि कालो बजारी गर्ने व्यापारीका दुकान जस्ता बनाउनु हुँदैन,’ नेता भण्डारीले भनेका छन् ।
२०७९ असार ३ गते
प्रतिक्रिया
One thought on “दलहरूलाई कालो बजारी गर्ने व्यापारीका दुकान जस्ता बनाउनु हुँदैन : चन्द्र भण्डारी”
Leave a Reply Cancel reply
सम्बन्धित









Banaras ko pasal banaiyen bane NETA BHAYEKO KE KAAM AAFNO HIT RA SWARTHA PURA GARNE TA PARAN LAKSHYA HUNCHH. Gardai jaun.budget banaune kaam pani aafno swarthy purana garne lai AUCTION GARI LIU AND YEARLY HOIN KI KAREK THREE MONTH MA LYAUNE RA MOTAUNE GARI SAMJHDARI BANAI BHAG BANDA GARAU.BHAGWAN LE ASHIRWAD DINE CHHAN