‘बजाज पाँचकाे पञ्च’ अन्तर्गत अधिकारीले जितिन् १० लाख

काठमाडौँ । बजाज मोटर साइकलका लागि नेपालको आधिकारित कितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ल्याएको ‘बजाजको पाँच पञ्च’ योजनाअन्तर्गत उर्लाबारी मोरङकी तुलसादेवी अधिकारीले १० लाख रुपैयाँ बम्पर पुरस्कार जितेकी छन् ।

कम्पनीले कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना सञ्चालनमा ल्याएको थियो । उक्त योजनाअन्तर्गतको बम्पर पुरस्कार विजेता २७ जेठमा घोषणा गरिएको कम्पनीले जनाएको छ ।

पुरस्कार विजेता अधिकारीले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गर्दा उक्त पुरस्कार पाएकी हुन् । उक्त ग्राहक योजनाअन्तर्गत बजाजको मोटरसाइकल खरिदगर्दा एकैजनाले पाँचपटकसम्म पुरस्कार जित्नसक्ने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *