संसद् बैठकमा बजेटको शीर्षकगत छलफल सम्पन्न (आगामी कार्यसूचीसहित)

काठमाडौँ । आज आइतबारको प्रतिनिधिसभाको बैठकमा बजेटको शीर्षकगत छलफल सकिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक २०७९ जेठ ३० गते सोमबार बिहान ११ बजे बस्नेछ । आगामी बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम शुरू हुने जनाइएको छ ।

आगामी बैठको सम्भावित कार्यसूची:
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =