अहिलेसम्म कांग्रेसले जित्यो ३०५ पालिकामा प्रमुख पद

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम अनुसार हालसम्म ६८३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो विवरणअनुसार सत्तारूढ दल नेपाली कांग्रेसले सर्वाधिक ३०५ पालिकामा प्रमुख पद जितेको छ । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले २६६ पालिकामा प्रमुख पद जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *