रिलिजको छैठौँ हप्तामा केजीएफ च्याप्टर–२, कमायो ११ सय ८० करोड

एजेन्सी । साउथ इन्डियाका चर्चित अभिनेता यश स्टारर चलचित्र केजीएफ च्याप्टर–२ ले विश्वभरीबाट ११ सय ८० करोड कलेक्ट गरेको छ ।

प्रशान्त निलले निर्देशन गरेको केजीएफ च्याप्टर–२ अहिले रिलिजको छैठौँ हप्तामा दौडिरहेको छ ।

केजिएफ च्याप्टर–२ अप्रिल १४ मा रिलिज भएको थियो । कर्नाटकको कोलार गोल्ड फिल्ड्सको कथा सँग सम्बन्धित केजिएफ च्याप्टर–२ लाई विश्भरीका दर्शकले मन पराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *