स्थानीय निर्वाचन २०७९ : घरदैलाे कार्यक्रममा व्यस्त दलहरू (तस्बिरहरू)

काठमाडाैँ । मुलुकमा चुनावी सरगर्मी बढेकाे छ । चुनाव चिह्न पाएसँगै दल तथा दलका उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तथा घरदैलाे कार्यक्रमलाई तीव्रता दिएका छन् । मतदातालाई आफूतिर आकर्षित गर्नका लागि उम्मेदवारहरूकाे भ्याइनभ्याइ छ ।

दलहरू आ-आफ्नाे नारा, याेजना तथा कार्यक्रमसहित जनताका घरदैलाेसम्म पुगिरहेका छन् ।

तस्बिरमा नेपाली कांग्रेस, गाेकर्णेश्वरको चुनावी घरदैलाे कार्यक्रम:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *