वर्षाले नेपाल र जिम्बावे ‘ए’ बीचको खेल प्रभावित

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिम र पाहुना टोली जिम्बावे ‘ए’बीचको पहिलो एकदिवसीय वर्षाले प्रभावित गरेको छ । टियु क्रिकेट मैदानमा जारी वर्षाको कारण नेपाल र जिम्बावे ‘ए’ बीचको खेलको टस समेत हुन सकेको छैन ।

टियुमा दुबै टोलीका खेलाडी आएपनि वर्षाको कारण खेल प्रभावित बनेको हो । दुबै टोलीका खेलाडी पेभेलिएन बक्सम छन् । वर्षा लगातार जारी छ ।

वर्षा नरोकिएको खण्डमा भने आज खेल हुने सम्भावना कम हुन्छ । समयमै वर्षा रोकिएमा ओभर घटाएर खेल हुनेछ ।

याे पनि : नेपाललाई जिम्बावेविरुद्ध गल्ती सुधारको अवसर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *