लोसपाको घाेषणापत्र- महिलालाई निःशुल्क शिक्षाको व्यवस्था (पूर्णपाठसहित)

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घाेषणापत्र सार्वजनिक गरेकाे छ । लाेसपाले शुक्रबार केन्द्रीय पार्टी कार्यालय, बबरमहलमा घाेषणापत्र सार्वजनिक गरेकाे हाे । अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महताेलगायतका नेताहरूले सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा सबै महिलाहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, स्वास्थ्य उपचार निःशुल्क गर्नेलगायको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *