सिर्जनाले गराइन् काठमाडाैँ महानगरकाे मेयरमा उम्मेदवारी दर्ता (तस्बिरहरू)

काठमाडाैँ । सत्तारुढ गठबन्धनकाे तर्फबाट कांग्रेस नेतृ सिर्जना सिंहले काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । साेमबार राष्ट्रिय सभागृहमा स्थापना गरिएकाे निर्वाचन कार्यालय पुगेर सिर्जनाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

कांग्रेस नेता प्रकाशमान सिंहपत्नी सिर्जना नाराजुलुससहित निर्वाचन कार्यालय पुगेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *