स्थापित र डंगाेलले जुलुससहित गरे उम्मेदवारी दर्ता (तस्बिरहरू)

काठमाडाैँ । एमालेबाट काठमाडाैँ महानगरपालिकाकाे मेयरका उम्मेदवार बनेका केशव स्थापित र उपमेयरकाे उम्मेदवार बनेकी सुनिता डंगाेलले उम्मेदवार दर्ता गराएका छन् ।

साेमबार नाराजुलुससहित सभागृहमा स्थापना गरिएकाे निर्वाचन कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *