काठमाडौँका आठवटै नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार तय (नामावलीसहित)

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ जिल्ला अन्तर्गत रहेका आठवटै नगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ।

नेपाली कांग्रेसले काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ती नेपाललाई उम्मेदवार उठाएको छ। कांग्रेसले सम्पूर्ण नगरपालिकामा चयन गरिएका उम्मेदवारहरूको नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

उपमेयरमा उठेकी शान्ती नेपाल हाल पनि गोकर्णेश्वरकी उपमेयर हुन्।

नामावलीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *