कांग्रेसकाे प्रतिज्ञा- नातेदारलाई नियुक्ति दिँदैनाैँ, सरकारी सम्पत्तिकाे दुरुपयाेग गर्दैनाैँ (पूर्णपाठ)

काठमाडाैँ । नेपाली कांग्रेसले स्थानीय तहकाे निर्वाचनकाे घाेषणापत्र सार्वजनिक गरेकाे छ । कांग्रेसले आइतबार घाेषणापत्र सार्वजनिक गरेकाे हाे ।

कांग्रेसले घाेषणापत्रमार्फत नातेदारलाई कुनै पनि किसिमकाे नियुक्ति नदिने घाेषणा गरेकाे छ । यस्तै सरकारी सम्पत्तिकाे दुरुपयाेग नगर्नेसमेत कांग्रेसले उल्लेख गरेकाे छ ।

कांग्रेसले भ्यूटावरजस्ताे अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र लगानी गर्न नदिनेसमेत घाेषणा गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *