‘हाम्रो बजार’का सिईओसँग बिहे गर्दै केकी

काठमाडाैँ । नायिका केकी अधिकारी बिहे गर्ने भएकी छन् ।

उनी व्यवसायी तथा हाम्राे बजार डट कमका सिईओ रोहित तिवारीसँग बिवाह बन्धनमा बाँधिन लागेकी हुन् ।

बुधवार मेहन्दी गरेकी केकीले केही दिनमा बिहे गर्ने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =