जसपाकाे घाेषणापत्र- शिक्षा प्रणाली जगैदेखि रूपान्तरण गर्ने, प्रत्येक टाेलमा बालक्लब गठन गर्ने (पूर्णपाठ)

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले बुधबार सार्वजनिक गरेकाे घाेषणापत्रमा शिक्षा प्रणालीलाई जगैदेखि रूपान्तरण गर्ने जनाएकाे छ । यस्तै प्रत्येक टाेल-टाेलमा बालक्लब गठन गर्नेसमेत घाेषणापत्रमार्फत घाेषणा गरिएकाे छ ।

घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टताअनुरूप  सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने उल्लेख छ । आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने जसपाको घोषणा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *