एकीकृत समाजवादीकाे घाेषणापत्र- नेपाली रक्सीकाे ब्रान्डिङ्गदेखि हरेक पालिकामा पुस्तकालय बनाउनेसम्म

काठमाडाैँ । एकीकृत समाजवादीले स्थानीय तहकाे निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घाेषणापत्रमा ‘जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार’ नारा तय गरिएकाे छ । पार्टीले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिनेदेखि नेपाली रक्सीका ब्रान्डिङ्ग गर्नेसम्म छ ।

यस्तै खानेपानी नि:शुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्नेलगायतका याेजना समेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *