गठबन्धन सत्ताका लागि हाेइन, व्यवस्थाका लागि हाे : नेता पाैडेल

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले अहिलेकाे पाँचदलीय गठबन्धन सत्ताका लागि नभएकाे जिकिर गरेका छन् । मंगलबार नेविसंघले काठमाडाैँमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेता पाैडेलले भनेका छन्, ‘याे त व्यवस्थाका लागि हाे ।’

आफूहरूले सत्ताकै लागि मात्रै गठबन्धन नगरेकाे नेता पाैडेलकाे भनाइ छ । ‘सत्ताकै लागि गरिएकाे गठबन्धन हाेइन याे,’ उनले भनेका छन्, ‘हामी गठबन्धनमार्फत याे व्यवस्थालाई जाेगाउन चाहन्छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *