फक्सवागनका नयाँ वर्ष अफर, मासिक किस्ताबन्दीमा कार

काठमाडौँ । फक्सवागन कम्पनीका गाडीहरुको नेपालका लागि आधिकारीक आयातकर्ता कम्पनी पूजा इन्टरनेशनल नेपाल प्रालीले ग्राहकका लागि आकर्षक नयाँ वर्ष अफर ल्याएको छ ।

‘डिस्कभर ह्यापिनेस, हाइ अन पर्फमेन्स, इजि अन पकेट’ नारासहित कम्पनीले नयाँ वर्षको ग्राहक योजना सार्वजनिक गरेको जनाएको छ । यस अन्तगर्तत कम्पनीले मासिक २२ हजार ९ सय ९९ रुपैयाँमा नयाँ भियागुन कार र १४ हजार ९ सय ९९ इएमआई तिर्ने गरी पोलो कार प्राप्त गर्न सक्ने जनाएको छ ।

कम्पनीका अनुसार यसका लागि फाइन्सिङको सुविधासमेत कम्पनीले उपलब्ध गराउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *