सलमान खानको सुरक्षाका लागि १५ सय जना सुरक्षाकर्मी आवश्यक
२०७८ चैत २७ गते

काठमाडौँ । नेपाल आउन लागेका भारतीय नायक सलमान खानकाे सुरक्षाका लागि आयाेजकले १५ सय सुरक्षाकर्मी माग गरेका छ ।
जेठ १४ गते काठमाडाैँकाे दशरथ रंगशालामा हुन लागेकाे कन्सर्टका लागि नेपाल आउन लागेका खानको सुरक्षाको लागि आयोजकले सरकारसँग १५ सय जना सुरक्षाकर्मी माग गरेको हाे ।
२०७८ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








