च्याम्पियन नेपाल ! (फाेटाेफिचर)

काठमाडौँ । त्रिदेशीय टी-ट्वेन्टी क्रिकेटमा नेपाल च्याम्पियन बनेकाे छ । सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

१६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा ११८ रनमा अलआउट भयो । नेपालका दिपेन्द्रसिंह ऐरीले ४,  करण केशीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए ।
तस्वीरमा नेपाल र पीएनजीबीचकाे खेल तस्वीरमाः
तस्वीरः क्यानबाट
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =