म्यानचेस्टर सिटीलाई फेरि १ अंकको अग्रता

काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुलले म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बर्नलीलाई २-०ले पराजित गर्दै सिटी फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि समान ३० खेलमा वाटफोर्डलाई २-० ले पराजित गर्दै लिभरपुल ७२ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो । तर त्यो धेरै समय टिकेन । यो जितपछि सिटीको ७३ अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *