रेल हेर्नेको घुइँचो

जनकपुर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित कार्यक्रममा शनिबार संयुक्त रुपमा जनकपुर-जयनगर-कुर्था रेल सेवाको उद्घाटन गरेपछि भारतको जयनगरबाट आउँदै गरेको रेल हेर्न जनकपुर रेल्वे स्टेसनमा स्थानीयवासीहरू जम्मा भएका छन् ।

जनकपुर-जयनगर रेल उद्घाटन

नेपालमा नियमित रुपमा रेल सेवा सुरु : स्थानीयवासीमा खुसीयाली

तस्बिर : अजयकुमार साह/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *