राप्रपा नेपालका अध्यक्ष थापाले तोके पार्टीको प्रदेश १ र लुम्बिनीको अध्यक्ष

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही) लाई मनोनयन गरेका छन् ।

उनले पार्टीको विधान बमोजिम मनोनयन गरेको राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =