कार्यवाहक कांग्रेस सभापतिकाे जिम्मा खड्कालाई

काठमाडाैँ । प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ३ दिनका लागि कार्यवाहक सभापतिकाे जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् । उनी शुक्रबार भारतकाे ३ दिने भ्रमणमा निस्केका छन्, याे समयावधिका लागि सभापति देउवाले खड्कालाई कार्यवाहककाे जिम्मेवारी दिएका हुन् ।

प्रधान मन्त्री देउवाले कार्यवाहक प्रधान मन्त्रीकाे जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =