३६ डीएसपीको सरुवा, कसलाई कहाँ पठाइयो (सूचीसहित)
२०७८ चैत १५ गते

कुँवर र मैनाली
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । सोमबार प्रधान कार्यालयले उनीहरूलाई सरुवा गरेको हो ।
सरुवामा परेका अधिकृतमध्ये केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत कुमार मैनाली इलाका प्रहरी कार्यालय सिरहा पुगेका छन् । ब्युरोमै कार्यरत रुगमबहादुर कुँवर इलाका प्रहरी कार्यालय अनारमनी झापा पठाइएको छ ।
हेर्नुहोस् सूची :-
२०७८ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित








